मीनबहादुरको संकल्प : थाक्ने छुट छैन, चार महिनाभित्र भाटभटेनीलाई उभ्याउँछु (भिडियो)
काठमाडौँ– जेन-जी आन्दोलनका क्रममा सबैभन्दा ठूलो विध्वंश मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनी सुपर स्टोरमा भएको छ । साना किसान र व्यवसायीलाई समेत गोलबन्द गरेर चलाइएको भाटभटेनी सुपर मार्केटका १५ वटा शाखा जलाएर ध्वस्त पारिएको छ । अन्य चारवटा शाखामा व्यापक तोडफोड भएको छ। यी तोडफोड र आगजनीको विध्वंशबाट मीनबहादुरले कम्तीमा पनि १५ अर्ब रुपैयाँको क्षति … Continue reading मीनबहादुरको संकल्प : थाक्ने छुट छैन, चार महिनाभित्र भाटभटेनीलाई उभ्याउँछु (भिडियो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed