सिंहदरबारमा घाइते जेन-जीको नाराबाजी र विरोध, प्रधानमन्त्री कार्यालय छिरे सुदन गुरूङ

काठमाडौँ- जेन-जी आन्दोलनका घाइतेहरूले अहिले दिनहुँजसो सिंहदरबार घेर्न थालेका छन् । शुक्रबार सिंहरदरबारको दक्षिण गेटमा धर्ना दिएका जेन-जीले आइतबार पनि विरोध र नाराबाजी जारी राखे । आइतबार दक्षिण गेटबाट छिर्न नपाएपछि जेन-जीको समूह त्यहीँ धर्ना बस्यो । भदौ २३ र २४ गतेको आन्दोलनको घाउ निको नहुँदै पुगेका जेन-जी कसैले रिपोर्ट बोकेका थिए भने कोही बैशाखीमा … Continue reading सिंहदरबारमा घाइते जेन-जीको नाराबाजी र विरोध, प्रधानमन्त्री कार्यालय छिरे सुदन गुरूङ