सरकारले प्राधिकरणबाट हितेन्द्र शाक्यलाई हटायो, नयाँ कार्यकारी निर्देशकमा मनोज सिलवाल

काठमाडौँ- सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएको छ । उनलाई जलतथा ऊर्जा आयोगको विशिष्ठ श्रेणीको पदमा सरूवा गरेर पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देश बनाइएको छ। उनी हाल अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङलाई हटाउने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णयपछि २०८१ चैत ११ गते प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए। शाक्य … Continue reading सरकारले प्राधिकरणबाट हितेन्द्र शाक्यलाई हटायो, नयाँ कार्यकारी निर्देशकमा मनोज सिलवाल