नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच नयाँ मन्त्रीको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाएकी छन्। आइतबार बसेको मन्त्रिपरिाषद् बैठक पछि प्रधानमन्त्री कार्कीले नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेकी हुन् । राष्ट्रपति कार्यालयका एक कर्मचारीका अनुसार अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय,ै सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस … Continue reading नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने