एमालेबाट शंकर र प्रदीप जाने, कांग्रेसले शान्ति सुरक्षाको मुद्दा उठाउने
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले भदौ २७ गते बनेयता पहिलो पटक राजनीतिक दलहरूसँग संवाद गर्दैछिन् । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका सन्दर्भमा कार्कीले ७ राजनीतिक दलसँग संवाद गर्न लागेकी हुन्। मंगलबार अपराह्न ४ बजे उनले सरकारी निवास बालुवाटारमा छलफल गर्न लागेकी हुन्। कार्कीले राजनीतिक दलहरूसँग गर्न लागेको छलफलमा नेकपा (एमाले)बाट महासचिव शंकर पोखरेल … Continue reading एमालेबाट शंकर र प्रदीप जाने, कांग्रेसले शान्ति सुरक्षाको मुद्दा उठाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed