विद्या भण्डारीको घर जलाएको आरोपमा युवा संघकै नेता समातिए
काठमाडौं- गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको भंगालस्थित घर जलाएको आरोपमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघकै कार्यकर्ता सोनम थेवे पक्राउ परेका छन् । ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौं धुम्बारहीमा बस्ने थेबे आइतबार पक्राउ परेका हुन् । चक्रपथ, महाराजगन्ज क्षेत्रका विभिन्न हुलहुज्जतपूर्ण गतिविधिमा सक्रिय थेवे … Continue reading विद्या भण्डारीको घर जलाएको आरोपमा युवा संघकै नेता समातिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed