अष्टलक्ष्मीको घोषणा : केपी ओलीलाई नेतृत्वबाट हटाउन ईश्वर कमरेडलाई साथ दिन्छौँ
काठमाडौं– नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको एघारौँ महाधिवेशनमा ईश्वर पोखरेललाई साथ दिने बताएकी छन्। उनले मङ्सिर २७ गतेदेखि काठमाडौंमा हुन लागेको महाधिवेशनमा आफूले नेतृत्वका रुपमा ईश्वर पोखरेललाई साथ दिने घोषणा गरेकी हुन् । ‘हामीले ईश्वर कमरेडलाई अगाडि सारेका छौँ, उहाँको पछि हामी छौँ। पटक-पटकको बैठकमा हामीले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाडेर नयाँ कार्यदिशा … Continue reading अष्टलक्ष्मीको घोषणा : केपी ओलीलाई नेतृत्वबाट हटाउन ईश्वर कमरेडलाई साथ दिन्छौँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed