आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने
काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४ गतेको विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पूर्णरूपमा असफल भइसकेको बताएका छन्। सोमबार आयोजित ‘जेन–जी आन्दोलनको एक सय दिन: उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ढुंगानाले अब देशलाई राजनीतिक निकास दिन सर्वपक्षीय सरकार अपरिहार्य भइसकेको बताए। जेन–जी आन्दोलनका माग पूरा गर्न नयाँ … Continue reading आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed