एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी
काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जबर्जस्ती करणीको मुद्धामा उच्च अदालत पाटनले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पीडित महिला रश्मिलाकुमारी धामीको मुद्धामा सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले महरलाई पक्राउ गर्न पुर्जीसहितको आदेश दिएको हो । उनको पक्षमा अधिवक्ता सुरेन्द्र … Continue reading एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed