कक्षा १२ को वार्षिक परीक्षा नरोक्ने बोर्डको निर्णय
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन हुने जनाएको छ । आज बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा परेपछि आज बसेको बोर्ड बैठकले परीक्षा नरोक्ने निर्णय लिएको हो । बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नरोक्ने निर्णय गरेको बोर्डका … Continue reading कक्षा १२ को वार्षिक परीक्षा नरोक्ने बोर्डको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed