रोबर्टो कार्लोस : ‘फरवार्ड’बाट झरेर ‘लेफ्ट–ब्याक’बनेका सर्वकालीन महान् फुटबलर

काठमाडौं – फुटबलका लिजेण्ड रोबर्टो कार्लोस । उनको जन्म १० अप्रिल १९७३ मा ब्राजिलको गार्सा, साओ पाउलोस्थित ओस्कर एण्ड भेरा लुसिया दा सिल्भामा भएको थियो । खेल इतिहासमा सबैभन्दा आक्रामक सोच भएका लेफ्ट–ब्याक र इतिहासकै उत्कृष्ट फुल–ब्याकमध्ये एक खेलाडीका रुपमा चिनिन्छन् । उनको वास्तविक नाम रोबर्टो कार्लोस दा सिल्भा रोचा हो । उनी ‘आरसी३’ का … Continue reading रोबर्टो कार्लोस : ‘फरवार्ड’बाट झरेर ‘लेफ्ट–ब्याक’बनेका सर्वकालीन महान् फुटबलर