सरकारले पेल्न खोजेपछि आन्दोलित शिक्षकको निर्णय- कक्षा १२ को परीक्षा बहिष्कार

काठमाडौं- विगत २१ दिनदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन् । यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा कर्मचारी खटाएर भए पनि गराउने निर्णय सरकारले गरेपछि शिक्षक महासंघले बहिष्कारको निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले भने कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय मंगलबार … Continue reading सरकारले पेल्न खोजेपछि आन्दोलित शिक्षकको निर्णय- कक्षा १२ को परीक्षा बहिष्कार