सरकारले पंगु बनाएपछि गभर्नर सिफारिस समितिबाट भट्टराईको राजीनामा

काठमाडौं- सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच अड्किएको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया झनै अलमलमा परेको छ । सरकारले नयाँ गभर्नर नियुक्ति अघि बढाउन नसकेको अवस्थामा सिफारिस समितिका एकजना सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले मंगलबार राजीनामा दिएका छन् । समितिका संयोजक अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिसका लागि एउटा पनि बैठक राख्न नसकेपछि भट्टराईले पद छाडेका … Continue reading सरकारले पंगु बनाएपछि गभर्नर सिफारिस समितिबाट भट्टराईको राजीनामा