जेडी भान्स भारतमा, अमेरिका र भारतबीच कृषि र प्रविधिमा अझै कुरा मिलेन
काठमाडौं- अमेरिकी उपराष्ट्रपति जेडी भान्स यतिखेर भारतमा छन् । भारतीय मूलकी महिलासँग विवाह गरेका भान्स परिवारसहित भारत पुगेका हुन् । उनको भ्रमण दलमा श्रीमती उषा भान्स र भान्स दम्पत्तिका दुई छोरा र एक छोरी पनि छन् । चारदिने भ्रमणका क्रममा सोमबार नयाँ दिल्ली पुगेका भान्स दम्पत्ति आगरा र जयपुर पनि जाने कार्यक्रम छ । उपराष्ट्रपति … Continue reading जेडी भान्स भारतमा, अमेरिका र भारतबीच कृषि र प्रविधिमा अझै कुरा मिलेन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed