कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु
कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला भएको छ । सुरक्षा अधिकारीका अनुसार पर्यटकहरूमाथि बन्दुकधारीले गोली बर्साएका हुन् । जुन घटनामा एकजना नेपाली पर्यटकसहित अहिलेसम्म २६ जनाले ज्यान गुमाएका छन् । जम्मु-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यसलाई हालैका वर्षमा आमनागरिकलाई निशाना बनाइएको सबैभन्दा ठूलो घटना भनेका छन् । यो आक्रमणमा कयौँजना घाइते भएको … Continue reading कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed