‘कुलिङ पिरियड’ले सचिव-मुख्यसचिवलाई तनाव, ओली-देउवापछि सभामुखलाई भेटेर दिए दबाब

काठमाडौं- प्रस्तावित संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ राख्न लागिएपछि निजामती क्षेत्रमा उच्च पदस्थहरू तरंगित भएका छन् । खासगरी सरकार मुख्यसचिव र सचिवहरू अवकाश पाउनेबित्तिकै मिल्ने राजनीतिक र अन्य नियुक्ति रोकिने चिन्ताले तरंगित भएका हुन् । उनीहरूले बिहीबार सभामुख देवराज घिमिरेलाई भेटेर विधेयकमा ‘कुलिङ पिरियड’ नराख्न दबाब दिएका हुन् । ‘उहाँहरू ‘कुलिङ पिरियड’कै विषयमा सभामुखलाई ध्यानकर्षण … Continue reading ‘कुलिङ पिरियड’ले सचिव-मुख्यसचिवलाई तनाव, ओली-देउवापछि सभामुखलाई भेटेर दिए दबाब