खर्च क्षमता १५ खर्ब, बजेट माग २५ खर्ब, के गर्लान् अर्थमन्त्री ?

काठमाडौं – गत आर्थिक वर्ष २०८०/८१ का लागि तत्कालीन सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट घोषणा गरे । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि नयाँ बजेट घोषणा गरेका विभागीय मन्त्री महतले ‘स्रोत र साधनको प्रभावकारी एवम्‌ परिणाममुखी परिचालन गर्ने दिशामा बजेट उन्मुख … Continue reading खर्च क्षमता १५ खर्ब, बजेट माग २५ खर्ब, के गर्लान् अर्थमन्त्री ?