आजका समाचार : ‘कुलिङ पिरियड’ले सचिवहरू तनावमा, बाबुरामलाई घेरे द्वन्द्वपीडितले र जेलेन्सकीपछि दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि खनिए ट्रम्प

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका छन् । ‘बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात … Continue reading आजका समाचार : ‘कुलिङ पिरियड’ले सचिवहरू तनावमा, बाबुरामलाई घेरे द्वन्द्वपीडितले र जेलेन्सकीपछि दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि खनिए ट्रम्प