जोखिममा रहेको वराहक्षेत्र मन्दिर परिसरमा तटबन्ध सुरु, प्रदेश सरकारको ३० लाख विनियोजन
काठमाडौं- गत बर्खामा सप्तकोसी नदीमा आएको बाढीले कटान गरेपछि जोखिममा रहेको सुनसरीको धार्मिक तीर्थ बराहक्षेत्र मन्दिर परिसर संरक्षणका लागि तटबन्ध निर्माणको काम सुरु भएको छ । कोशी प्रदेश खानेपानी, सिचाइ तथा उर्जा मन्त्रालयको ३० लाख रुपैयाँ बजेटबाट तटबन्धको काम सुरु भएको पण्डित योगेश भण्डारीले जानकारी दिए । ‘प्रदेशको ३० लाख रुपैयाँबाट काम सुरु भएको छ, … Continue reading जोखिममा रहेको वराहक्षेत्र मन्दिर परिसरमा तटबन्ध सुरु, प्रदेश सरकारको ३० लाख विनियोजन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed