नयाँदिल्ली- भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नंबाला केशव राव उर्फ बसवराजु सुरक्षा बलको कारबाहीमा बुधबार मारिएका छन् । ‘अपरेशन ब्ल्याक फरेस्ट’ अन्तर्गत छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षाबलसँगको मुठभेडमा उनी मारिएका हुन् । भारतीय गृहमन्त्री अमित शाहले बसवराजु सहित २७ जना माओवादीको मृत्यु भएको पुष्टि गरेका छन् । बसवराजु भारतीय माओवादी आन्दोलनका शीर्ष नेतामध्ये एक … Continue reading इन्जिनियरिङ पढ्दै माओवादी बनेका बसवराजु : एलटीटीईसँग गुरिल्ला युद्ध सिके, बस्दा-बस्दै रकेट लञ्चर बनाउँथे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed