कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका बस्तीमा चर्चित छ- कोशीमा कति पानी बगिसक्यो ? यो अनुत्तरित प्रश्नमा जीविका चलाउने नागरिकका दुःख कोशीको छालजस्तै छन्। विगत एक सय वर्षमा कोशीले पनि आफ्नै प्रवाहमा दुःख पाइरह्यो। कहिले पूर्व, कहिले पश्चिम। कोशीसँगै कोशी किनाराका बस्ती पनि सरिरहे। कोशीमा जीवन गुजारा गर्ने पनि कोशीको लयसँगै … Continue reading कोशीका गोठ रित्तै !