अमरेशले ७२ जिल्ला अरू देशलाई लिजमा दिऊँ भनेपछि संसद्‍मा लफडा

काठमाडौं- प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले बजेट पाउने भाग्यमानी पाँच जिल्लामात्रै नेपालमा राखेर बाँकी ७२ वटा अरू देशलाई लिजमा दिनुपर्ने बताएका छन् । उनले आर्थिक वर्ष २०८२/८३ का लागि विभाजित बजेट पहुँचवाला नेताको पाँच जिल्लामा मात्रै बाँडिएको भन्दै व्यंग्य गरेका हुन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विनियोजन विधेयकबारेमा बोल्दै उनले बजेट नपाउने जिल्लाहरूलाई … Continue reading अमरेशले ७२ जिल्ला अरू देशलाई लिजमा दिऊँ भनेपछि संसद्‍मा लफडा