एमालेमा विद्याको ‘च्याप्टर क्लोज’ ? बाँकी छन् ४ विकल्प
काठमाडौं– नेकपा एमालेको अध्यक्ष बन्ने दाबी गर्दै सक्रिय राजनीतिमा आएको घोषणा गरेकी विद्यादेवी भण्डारीलाई एमालेले इन्ट्री नदिने लगभग निश्चित भएको छ । पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिहरु पार्टी राजनीतिमा आउनु संसदीय प्रणालीको मर्यादा विपरीत हुने औपचारिक निर्णय एमालेको जारी केन्द्रीय कमिटी बैठकले गर्न लागेको छ । केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति दलीय राजनीतिमा आउन नहुने औपचारिक निर्णय नै गरिसकेपछि … Continue reading एमालेमा विद्याको ‘च्याप्टर क्लोज’ ? बाँकी छन् ४ विकल्प
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed