ओलीलाई पूर्वराष्ट्रपतिको सन्देश : म एमालेको राजनीतिमा आइसकेँ, पछि हट्दिनँ
काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिबाट पछि नहट्ने मनस्थिति बनाएकी छन् । पार्टी नेतृत्वले अनिच्छा देखाइरहँदा पनि उनी जसरी पनि एमालेको सक्रिय राजनीतिमा फर्किने मनस्थिति बनाएको उनीनिकट एक नेताको दाबी छ । ती नेताका अनुसार एमाले पार्टी कार्यालय च्यासल (ललितपुर)मा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको ‘वान अन वान’ वार्ताका क्रममा यसबारे प्रष्ट … Continue reading ओलीलाई पूर्वराष्ट्रपतिको सन्देश : म एमालेको राजनीतिमा आइसकेँ, पछि हट्दिनँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed