वैशाख १ को सन्देशले बिच्किएका ओलीले जब पूर्वराष्ट्रपति भण्डारीलाई फोनमा भने- तपाईंको सदस्यता पेन्डिङमा गयो

काठमाडौ– नेकपा (माओवादी केन्द्र)बाट उपराष्ट्रपति बनेका नन्दबहादुर पुनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापन गरिसकेका छन् । उनी अहिले पार्टी उपाध्यक्षको भूमिकामा फर्किसकेका छन् । उता नेकपा (एमाले) बाट राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीलाई भने राजनीतिमा आउन नदिने गरी छेक्न अध्यक्ष केपी शर्मा ओलीले साम-दाम-दण्ड-भेद सबै प्रयोग गरिरहेका छन् । उनले हिजो एमालेमा सक्रिय हुँदासम्म आफ्नै गुटमा … Continue reading वैशाख १ को सन्देशले बिच्किएका ओलीले जब पूर्वराष्ट्रपति भण्डारीलाई फोनमा भने- तपाईंको सदस्यता पेन्डिङमा गयो