विद्यादेवी भण्डारीको निष्कर्ष : केपी ओली आफ्नै दस्तावेजको विचारविरुद्ध उभिनु भयो

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनःप्रवेश घोषणा गरिसकेकी छन् । उनले असार १४ गते नै आफूले एमालेको सक्रिय राजनीति थाल्ने घोषणा गरेकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीले मंगलबार आफूले सक्रिय राजनीति थाल्नु पछाडि गणतन्त्रपछिको राजनीतिक इतिहास सुनाएकी छन् । दुई कार्यकाल राष्ट्रपति भएर बिदा भइसकेकी उनी राजनीतिमा फर्किन खोज्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले … Continue reading विद्यादेवी भण्डारीको निष्कर्ष : केपी ओली आफ्नै दस्तावेजको विचारविरुद्ध उभिनु भयो