विद्या भण्डारीले भनिन् : मलाई विधान महाधिवेशनमा जान दिँदैनन्, छेक्छन् भन्ने थाहा थियो
काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किन खोजेपछि नेकपा एमालेभित्र त्रासको वातावरण सिर्जना गरिएको आरोप लगाएकी छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै दुई कार्यकाल र ७० वर्षे उमेरहदको विषयमा उठेका कुरालाई लिएर आफूविरुद्ध आक्रमणको प्रयास भइरहेको बताएकी छन्। भण्डारीले मंगलबार राजधानीस्थित निवासमा आयोजित छलफलमा विगतदेखि वर्तमानसम्मका विषयहरूमा स्पष्ट धारणा राखिन्। उनले … Continue reading विद्या भण्डारीले भनिन् : मलाई विधान महाधिवेशनमा जान दिँदैनन्, छेक्छन् भन्ने थाहा थियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed