जनार्दनको निष्कर्ष- मनमोहनबाहेक कम्युनिस्ट नेताले असुली धन्दा चलाए

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का उप–महासचिव जनार्दन शर्मा प्रभाकरले प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा घट्ने बताएका छन् । मंगलबार ४७औं पुष्पलाल स्मृतिमा ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यो किसिमको संकल्प नेपालको राजनीतिक नेतृत्वमा नदेखिएको पनि उनले बताएका छन् । शर्माले मनमोहन अधिकारीबाहेक सबै … Continue reading जनार्दनको निष्कर्ष- मनमोहनबाहेक कम्युनिस्ट नेताले असुली धन्दा चलाए