ओलीको घोषणा : अहिलेकै अवस्थामा पूर्वराष्ट्रपतिलाई पार्टीमा फर्काएर अध्यक्ष बनाउन सकिँदैन
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अहिलेकै अवस्थामा पार्टीअध्यक्षको भूमिका दिन नसकिने बताएका छन् । तीन दिनदेखि केन्द्रीय कार्यालय च्यासलमा जारी नवौँ केन्द्रीय कमिटी बैठकमा मंगलबार राति समापन भाषण दिने क्रममा उनले अहिलेकै अवस्थामा पूर्वराष्ट्रपतिलाई पार्टीको नेतृत्व दिन नसकिने बताएका हुन् । ‘अहिलेकै अवस्थामा उहाँलाई पार्टीको अध्यक्ष बनाउन सकिँदैन’, ओलीको भनाइ … Continue reading ओलीको घोषणा : अहिलेकै अवस्थामा पूर्वराष्ट्रपतिलाई पार्टीमा फर्काएर अध्यक्ष बनाउन सकिँदैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed