रविलाई जेल पठाउने सुप्रिम सहकारीको के छ अवस्था ?
काठमाडौँ – रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम दुरूपयोग अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने साढे चार महिनादेखि जेलमा छन् । भैरहवा कारागारबाट ललितपुरको नख्खु सारिएका लामिछानेको चर्चा सदनदेखि सडकसम्म छ । रविलाई भेट्न माओवादी अध्यक्ष प्रचण्डसमेत जेलमा पुगेका छन् । तर, उनै रवि लामिछाने जोडिएको सहकारीका पीडितहरुको अवस्थाबारे अहिलेसम्म कसैमा … Continue reading रविलाई जेल पठाउने सुप्रिम सहकारीको के छ अवस्था ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed