नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परे रास्वपा नेता कँडेल

रुपन्देही- नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली शैक्षिक प्रमाण पत्र बनाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एकजना नेता पक्राउ परेका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ बेलहिया बसपार्कस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका भारतीय नागरिक २५ वर्षीय अभिषेक यादवको बयानका आधारमा लुकेर बसेको अवस्थामा रास्वपा नेता हरिप्रसाद कँडेल समातिएका हुन् । भारत कानपुरका यादवले … Continue reading नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परे रास्वपा नेता कँडेल