रास्वपा नेता कँडेल : प्लस टुदेखि डिग्रीसम्मकै सर्टिफिकेट नक्कली, पाएका थिए ६ महिना जेलसजाय

काठमाडौँ – चितवनको पदमपुरस्थित भीमोदय माध्यमिक विद्यालयमा प्रधानाध्यापक हुँदा देशकै उत्कृट भएर एक लाख रुपैयाँको पुरस्कार थापेका व्यक्ति हुन् डा. हरिप्रसाद कँडेल । उनलाई मुलुकभरको उत्कृष्ट शिक्षक घोषित गर्दै पी.पी. प्रसाई प्रतिष्ठानले ‘पी.पी. प्रसाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार–२०७६’ बाट पुरस्कृत गरेको थियो । पुरस्कार राशी सानोतिनो थिएन । उनले शिक्षक भएकै बेला ‘एसियन लिडरशिप अवार्ड’ … Continue reading रास्वपा नेता कँडेल : प्लस टुदेखि डिग्रीसम्मकै सर्टिफिकेट नक्कली, पाएका थिए ६ महिना जेलसजाय