प्रभु साहलाई छोडेर एमालेमा प्रवेश गरेर वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह

काठमाडौं- आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्ताहरू शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई प्रवेश गरा‌एका हु्न् । उमेश साह एमालेकै पूर्वकेन्द्रीय सदस्य हुन् । यस्तै आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्वउपप्रमुख कान्तिदेवी … Continue reading प्रभु साहलाई छोडेर एमालेमा प्रवेश गरेर वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह