गुन्डू ओर्लिएपछि ओली भन्दैछन्- विदेशीले खेले, बरू चरेस खानू, हरेस नखानू

काठमाडौँ- भदौ २३ र २४ गतेको राजनीतिक उथलपुथलपछि बालुवाटारबाट नेपाली सेनाको हेलिकप्टर चढेर शिवपुरीतिर लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० दिनपछि असोज २ गते भक्तपुरको गुन्डूमा ओर्लिए । दश दिन लामो सैनिक ब्यारेक बसाइपछि भक्तपुरको गुन्डुस्थित एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत छिमेकी टोलमा झरेका ओली अहिले त्यहीँबाट निरन्तर सक्रिय छन् । असोज ३ … Continue reading गुन्डू ओर्लिएपछि ओली भन्दैछन्- विदेशीले खेले, बरू चरेस खानू, हरेस नखानू