शिक्षामन्त्री भन्छन्- मलाई सुरक्षा चाहिँदैन, सेना र प्रहरीले नपछ्याए हुन्छ (भिडियोसहित)
काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको पदभार ग्रहण गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको मन्त्रिपरिषद्ले उनलाई युवाहरूको माग र देशव्यापी प्रदर्शनलाई ध्यानमा राखी नियुक्त गरेको हो। सिंहदरबार पुगेर पदभार ग्रहण गरेपछि मन्तव्य दिँदै पुनले आफूलाई सरकारी क्वार्टर वा विशेष सुविधा आवश्यक नभएको स्पष्ट पारे। उनले भने, ‘मलाई सरकारी … Continue reading शिक्षामन्त्री भन्छन्- मलाई सुरक्षा चाहिँदैन, सेना र प्रहरीले नपछ्याए हुन्छ (भिडियोसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed