जेन-जी आन्दोलनको विध्वंशबारे सेनाको स्पष्टीकरण : मानिसको ज्यानभन्दा ठूलो सिंहदरबार होइन
काठमाडौं- नेपाली सेनाले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा मानवीय ज्यान जोगाउन सरकारी भौतिक संरचना जल्न दिएको बताएको छ। त्यसबेलाको परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व भएको पनि उसले भनेको छ। तत्कालीन जेन-जी आन्दोलनको अवस्थाबारे चर्चा गरिएको जङ्गीअड्डा लेखमा … Continue reading जेन-जी आन्दोलनको विध्वंशबारे सेनाको स्पष्टीकरण : मानिसको ज्यानभन्दा ठूलो सिंहदरबार होइन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed