महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न
काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् । एघारौँ महाधिवेशनबाट निर्वाचित सचिव महेश बस्नेतलाई सिंहदरबारको बैठकमा पठाएर राजनीतिक सन्देश दिएका ओलीले महाराजगञ्ज जाँदा पनि महासचिव शंकर पोखरेल साथमा देखिए । कांग्रेस र एमालेका बहुमत अर्थात् १३९ जना … Continue reading महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed