लिम्बुवानका मुन्धुमी सम्पदाको नालीबेली

पाथीभरा-मुक्कुम्लुङको शीरमा रहेको ढुंगो इतिहास विगतमा भएका घटनाहरूको अध्ययन गर्ने विधा हो । व्यतीत भइसकेका घटनाबारे जान्न मानिसले विगतका स्रोतहरू हेर्ने गर्छन् । इतिहासले विगतको घटनाको स्मृतिहरू, आविष्कार, संकलन, संगठन, प्रस्तुति र व्याख्यालाई एकै ठाउँमा ल्याउने काम गर्छ । ऐतिहासिक स्रोतहरूमा लिखित सामग्री, मौखिक दस्तावेज वा परम्परागत मौखिक इतिहास, कला तथा साहित्य, पर्यावरणीय संकेतहरू पर्छन् … Continue reading लिम्बुवानका मुन्धुमी सम्पदाको नालीबेली