एमाले मोरङको चुनाव सम्झाउँदै विनोद ढकालले भने : चौतारीले पनि अलग सन्देश देओस्
विराटनगर– नेकपा एमालेका नेता विनोद ढकालले प्रेस चौतारी नेपालको दशौँ महाधिवेशनले अलग्गै सन्देश दिनुपर्ने बताएका छन् । एमालेनिकट पत्रकारहरूको दशौँ अधिवेशनको उद्घाटन समारोहलाई आइतबार विराटनगरमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले समर्थन गरेको प्यानलविरुद्ध हालैमात्र अलग्गै प्यानल खडा गरेर बहुमतसहित जित निकालेका ढकालले प्रेस चौतारीले पनि अलग सन्देश दिन सक्नुपर्ने बताएका हुन् … Continue reading एमाले मोरङको चुनाव सम्झाउँदै विनोद ढकालले भने : चौतारीले पनि अलग सन्देश देओस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed