आमा, बहिनी र ज्वाइँसहित घुम्न कश्मीर गएका थिए सुदीप

काठमाडौं– भारतको जम्मु कश्मीरमा मंगलबार लस्कर ए तैयबा समूहले गरेको आक्रमणमा मारिएका नेपाली युवक रुपन्देहीको बुटवलका भएको खुलेको छ । कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा नेपाली युवक सुदीप न्यौपानेसहित २६ जना पर्यटक मारिएका थिए । जसमा एकजना नेपाली २७ वर्षीय सुदीप न्यौपाने पनि रहेको मंगलबार नै खुलेको थियो । परराष्ट्र मन्त्री डा. आरजु राणाले कश्मीरको … Continue reading आमा, बहिनी र ज्वाइँसहित घुम्न कश्मीर गएका थिए सुदीप