प्रधानन्यायाधीशले पूर्वराजा भेटेको भन्दै समाचार, सर्वोच्चले बोलायो सम्पादकलाई बयानमा
काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेको भनी प्रकाशित समाचारलाई लिएर सर्वोच्च अदालत बयानका लागि आदेश दिएको छ । सो समाचारका कारण अदालतको अपहेलना भएको भन्दै परेको रिटमा नेपालि पेन अनलाइनका सम्पादक र प्रकाशक दिपेश केसीलाई बयान दिनका लागि आदेश दिएको हो । अवहेलना मुद्दामा आज आज सुनुवाइ गर्दै न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान … Continue reading प्रधानन्यायाधीशले पूर्वराजा भेटेको भन्दै समाचार, सर्वोच्चले बोलायो सम्पादकलाई बयानमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed