कुलमान जोगाउन मन्त्रीसँगै भिडेका पूर्णबहादुरले सचिवलाई स्पष्टीकरण सोध्दा गुमाए आफ्नै पद
काठमाडौं – ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आफू प्रमुख अतिथि रहेको कार्यक्रममा उपस्थित नभएको भन्दै ऊर्जा सचिव सुरेश आचार्यलाई गत चैत २९ मा २४ घण्टे स्पष्टीकरण सोधे । ललितपुरको जावलाखेलमा चैत २५ गते भएको कार्यक्रममा सचिव उपस्थित नभएपछि राज्यमन्त्री तामाङले आक्रोश व्यक्त गर्दै स्पष्टीकरण सोधेका थिए । सिँचाइ दिवसको अवसरमा आफ्नो प्रमुख आतिथ्यतामा … Continue reading कुलमान जोगाउन मन्त्रीसँगै भिडेका पूर्णबहादुरले सचिवलाई स्पष्टीकरण सोध्दा गुमाए आफ्नै पद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed