‘दशबुँदे’लाई पहिलो पटक ओलीको माया, संकटका बेला रघुजीलाई मन्त्री
काठमाडौं- २०७७ फागुनमा सर्वोच्च अदालतले तत्कालीन नेकपालाई खारेज गरिदिएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र आ-आफ्नो घर फर्किए । माओवादीका बहुमत सदस्य आफ्नो घर फर्किँदा रामबहादुर थापा बादलसहितका नेताहरू एमालेतिर लागे । तर तत्कालीन नेकपा हुँदा पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर केपी शर्मा ओलीविरुद्ध संघर्ष गरेका माधवकुमार नेपालसहितका नेताहरू एमालेमा फर्किएनन्। उनीहरूले एमालेमा फर्किने सम्भावना नदेखिएपछि … Continue reading ‘दशबुँदे’लाई पहिलो पटक ओलीको माया, संकटका बेला रघुजीलाई मन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed