काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा हुने मानव तस्करी, कागजात किर्ते र अवैध लेनदेनबारे अनुसन्धान गरेका नेपाल प्रहरीका पूर्वप्रहरी नायव उपरीक्षक गोविन्द पन्थीले यस प्रकरणका क्रममा आएको दबाब, धम्की र सरुवासम्मको विवरण सार्वजनिक गरेका छन्। पन्थीले शुक्रबार सामाजिक सञ्जालमा लामो वृत्तान्त लेख्दै भिजिट भिसा प्रकरणमा पैसा उठाउने र मानव तस्करको गिरोहले आफ्नो सरूवासमेत गराएको … Continue reading पूर्वडीएसपी पन्थी भन्छन्- तत्कालीन गृहमन्त्री श्रेष्ठकै निर्देशनमा अनुसन्धान रोकियो, दबाब दिएर सरूवा गरियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed