कांग्रेसलाई नफापेको गृह मन्त्रालय
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री रमेश लेखक ‘भिजिट भिसा’ प्रकरणमा विवादित बनेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको गृह मातहतको अध्यागमन कार्यालयमा छापा मारेर कार्यालय प्रमुख (सहसचिव) तीर्थराज भट्टराईलाई नियन्त्रणमा दिएपछि गृहमन्त्री लेखकसमेत ‘भिसा प्रकरण’ मा मुछिएका हुन् । गृहमन्त्री लेखकले तत्कालीन अध्यागमन कार्यालय प्रमुख (सहसचिव) सुरेश पन्थीलाई … Continue reading कांग्रेसलाई नफापेको गृह मन्त्रालय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed