तीनकुने प्रकरण : दुर्गा प्रसाईंसहित १०८ जनालाई मुद्दा चलाउने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले यहाँको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाइएको जानकारी दिए । उनले आरोपीलाई फरक फरक मुद्दा चलाउनुपर्ने राय दिइएको पनि बताए । झन्डै दुई महिना लगाएर … Continue reading तीनकुने प्रकरण : दुर्गा प्रसाईंसहित १०८ जनालाई मुद्दा चलाउने रायसहित प्रहरीले बुझायो प्रतिवेदन