सहकारी ठगीका ‘मुख्य योजनाकार’ नै रवि, यसकारण छाड्न अस्वीकार गर्यो सर्वोच्चले
काठमाडौं– रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा पठाउने गरि दिएको आदेशलाई सर्वोच्च अदालतले शुक्रबार सदर गरिदिएको छ । न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले १९ बुँदा लामो फैसला सुनाउँदै सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नै मुख्य … Continue reading सहकारी ठगीका ‘मुख्य योजनाकार’ नै रवि, यसकारण छाड्न अस्वीकार गर्यो सर्वोच्चले
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed