सचिवालयको दाबी- ठेक्का तोडिएपछि कान्छाराम उपप्रधानमन्त्रीमाथि खनिए

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहको सचिवालयले नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले मोरङमा परेको ठेक्का तोडिएपछि आक्रोश पोखेको दाबी गरेको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत मोरङका दुईवटा सडकखण्डको ठेक्का समयमै पूरा नभएपछि मन्त्रालयले ठेक्का तोडिदिएपछि सांसद तामाङले रामेछापमा बजेट नपरेको भन्दै संसद्‍मा आक्रोश पोखेको दाबी गरेको हो । सचिवालयकाअनुसार तामाङको … Continue reading सचिवालयको दाबी- ठेक्का तोडिएपछि कान्छाराम उपप्रधानमन्त्रीमाथि खनिए