मंगलबारभित्र नआउने भयो कलहमा फसेको काठमाडौं महानगरको बजेट

त्रकाठमाडौं– देशकै ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रिया अन्योलमा परेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० भित्र बजेट प्रस्तुत गरिसक्नुपर्ने व्यवस्था छ । तर सोमबारसम्म महानगरको बजेट आउने–नआउने टुंगो छैन । बजेट आउने अघिल्लो दिनसम्म काठमाडौं महानगरपालिकामा न त नगरसभा बस्न सकेको छ न … Continue reading मंगलबारभित्र नआउने भयो कलहमा फसेको काठमाडौं महानगरको बजेट