उषाकिरणको प्रतिक्रिया- एमालेलाई नैतिक समर्थन गर्नसमेत नसकिने तहसम्मै पुर्‍याउने रहेछन्

काठमाडौं- नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन रोक लगाउने निर्णय गरेको छ। मंगलबार मध्यरात च्यासलमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पुनः पार्टी राजनीतिमा सक्रिय हुन नदिने औपचारिक निर्णय गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग प्रतिस्पर्धा गर्न आउन खोजेको भन्दै भण्डारीले डेढ वर्षअघि नै नवीकरण गरिसकेको संगठित सदस्यतासमेत रोकिदिएका छन् … Continue reading उषाकिरणको प्रतिक्रिया- एमालेलाई नैतिक समर्थन गर्नसमेत नसकिने तहसम्मै पुर्‍याउने रहेछन्